पहिचानवादीहरु आआफै नमिल्नाले वैरीहरुले १ नं. प्रदेश र मुक्कुमलुङमा अतिक्रमण गरे ।
पहिचानवादीहरुको मुद्दा एउटै भएता पनि भित्रभित्रै नमिल्ने ! धेरैजना सैद्धान्तिक पहिचानवादीहरु भएतापनि ” धेरै विरालो भए मुसा मार्दैन” भनेझैं यिनीहरुको विमेलले गर्दा अहिले सम्म मुलवासी आदिवासीहरुको पहिचानको लंडाई असफल भैरहेको…
मेरो प्यारो भानु
गद्य कविता कखरा सिकाउदैआँखाको ज्योति देखाउनेमेरो प्यारो भानुतिम्रो कोमल वात्सल्य काखमाएउटी पंक्षीले वचेराहरुलाईपखेटाले छप्पक्क छोपेझैंन्यानो माया गर्दै शिक्षादिक्षा दिएको थियौ वाल्यकालमा पार्वती मेडमतुलसी सरले कराईकराईकखरा सिकाउनुहुन्थ्योभनेशिक्षाका ज्योतिपुञ्जहरु एन डी सर,…
काँङसोरे तिमी लडिरहनु
कांङसोरे तिमी लडिरहनु । – चन्द्र मादेन आन्छन भुटेको मकै, सातु र गुन्द्रुक खाएरवलुडाँडा, नाङजङ्ग उकालो रमाथिल्लो फेदिमा फ्याटफ्टे चप्फल पड्काउदैकहिले मुक्कुम्लुङको चुचुरोमा गगनचुम्वि नारा गर्जदैकहिले अजङ्गको सुनसान पहाड थर्कनेगरीक्रान्तिको…
ताप्लेजुङ भानु एल्मुनाईले ऐतिहासिक पुस्तक स्मारिका निकाले
चन्दादाताको नाम छुट्याएकोहरु कार्यक्रममै असन्तुष्ट ! चन्द्र मादेन आन्छन काठमाण्डौं माघ २१ गते सोमवार, नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको सिद्धिचरण सभाहलमा भानु एल्मुनाई समाज हीरक जयन्तीको उपलक्षमा “भानु स्मारिका” पुस्तक विमोचन…
मेरो प्यारो भानु
कखरा सिकाउदैआँखाको ज्योति देखाउनेमेरो प्यारो भानुतिम्रो कोमल वात्सल्य काखमाएउटी पंक्षीले वचेराहरुलाईपखेटाले छप्पक्क छोपेझैंन्यानो माया गर्दै शिक्षादिक्षा दिएको थियौ वाल्यकालमा पार्वती मेडमतुलसी सरले कराईकराईकखरा सिकाउनुहुन्थ्योभनेशिक्षाका ज्योतिपुञ्जहरु एन डी सर, ईश्वरी गुरु…